Breaking News Post

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं, मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्।

आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणमा उठाइने एजेण्डा र नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ।

प्रकाशित : १३ भाद्र २०८२, शुक्रबार ००:००