पोख्रेली सेवा समाजद्वारा दोस्रो वार्षिकोत्सबको उपलक्ष्यमा लमजुङको राईनासकोट स्थित एक आश्रममा भब्य कार्यक्रम सम्पन्न ।।

लमजुङ । "आफू बाचाैं र अरुलाई पनि बचाअाैं" भन्ने मुल नाराका साथ गत बैशाख ०४ गते आइतबार पोख्रेली सेवा समाजले आफ्नो दोस्रो वार्षिकोत्सबको अवसर पारेर लमजुङको राईनसकोट नगरपालिका ०८ नम्बर वडाको सर्वोदय सेवा आश्रममा एक भब्य कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा आश्रमका वृद्ध आमाबुबाहरुलाई पोख्रेली सेवा समाजले विभिन्न खाद्यान्न सामाग्री साथै जिन्सी सामाग्री लगायतका…