माओवादीले महाधिवेशन र निर्वाचनमा जेनजी तथा युवा पुस्तालाई जोड दिने

काठमाडौं, नेकपा माओवादी केन्द्रले पार्टीको महाधिवेशन र आगामी निर्वाचनमा जेनजी तथा युवा पुस्तालाई जोड दिने भएको छ । यस्तो प्रस्ताव काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेका हुन् । जेनजीको माग अनुसार राजनीतिक दल र शासन सत्तामा जेनजी र युवा पुस्ताको प्रतिनिधित्व गराउन पार्टी प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले यसै…