काठमाडौं,गएराति अनामनगरमा आफ्नै श्रीमानले छु’रा प्र’हार गरि श्री’मतिको ह’त्या गरेका छन । उनको श्रीमानले म’दिरा से’वन गरेको बेला आफ्नै श्रीमती माथि छु’रा प्र’हार गरेको खु’ल्न आएको छ । यस घ’टनामा मृ’त्यु हुने पार्वती खड्कालाई राति १२ बजेको समयमा छु’रा प्र’हार भएको प्र’हरीको भ’नाई रहेको छ ।
पार्वतीको दुई साना ना’बालक छोरा रहेका छन । जुन मृ’त्यु हुने पार्वतीको आमाको भनाई अनुसार यो भन्दा पहिलेपनि छोरी जु’वाईको झ’गडा भ’इरहने ब’ताएकी छिन । उनको ना’तिनीले यो भन्दा पहिले पनि झ’गडा भ’इरहन्छ, म सगै ब’स्न स’क्दिन भनेर आफ्नो आ’मालाई सु’नाइएकि थिइन् तर आमाले मि’लेर ब’स्नुपर्छ भनेर स’म्झाई बु’झाई गरेको ब’ताएकी छिन । पार्वती र उनको श्रीमानको भागि बिबाह गरेका थिए ।










प्रतिक्रिया