नवलपरासी,नवलपरासी (ब’र्दघाट सु’स्तापूर्व) न’वलपुरमा ज्वा’इँले खु’र्पा प्र’हार गरी स’सुराको ह’त्या गरेका छन् । नवलपुरको का’वासोती न’गरपालिका–१५, शे’रगञ्ज ब’स्ने ३१ वर्षीय सुवास मगरले स’सुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खु’र्पा प्र’हार गरी ह’त्या गरेका हुन् । ज्वाइँ मगरले ससुरा राईलाई घाँ’टीमा खु’र्पा प्र’हार गरी ह’त्या गरेको जिल्ला प्र’हरी कार्यालय का’वासोतीका प्र’हरी नायब उ’परीक्षक मोहनबहादुर खाँणले बताए ।
खु’र्पाको प्र’हारबाट ग’म्भीर घा’इते भएका राईको उ’पचारका क्र’ममा म’ध्यविन्दु जिल्ला अ’स्पतालमा मृ’त्यु भएको प्र’हरी ना’यब उ’परीक्षक खाँ’णले बताए । ह’त्यामा सं’लग्न मगरसमेत सा’मान्य घा’इते भएका छन् । उनले स’सुरालाई खु’र्पा प्र’हार गरेपछि आ’फैँले आ’फैँलाई हा’नेर घा’इते ब’नाएको हु’नसक्ने प्र’हरी ना’यब उ’परीक्षक खाँणले बताए । घा’इते मगरको प्र’हरीको नि’गरानीमा म’ध्यविन्दु जिल्ला अ’स्पतालमा उ’पचार भइरहेको छ ।










प्रतिक्रिया