मनोरन्जन

राजेन्द्र र मिराको “हुक्फाक्की सेवारो” सार्वजनिक (भिडियोसहित)



कातिक ११,काठमाडौँ

गायक राजेन्द्र केरुङ् र गायिका मिरा फियाकको स्वरमा सजिएको ‘हुक्फाक्की सेवारो’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ।
लक्ष्मी नाम्लाक्पा नेम्बाङको उत्कृष्ट शब्दमा राजेन्द्र केरुङ ले सङित भरेका छन भने सङ्गीत संयोजन तथा मिक्सिङ राजु कार्की, रेकर्डिष्ट मनोज साङसोन ले किङ स्टुडियोमा गरेका छन।

म्युजिक भिडियोमा गायक राजेन्द्र र गायिका मिरा नै देखिएका छन भने अनिल लिम्बू,रुपेश राई,तिर्सना नेम्बाङ र खुसी योङहाङले साथ दिएका छन।
मिरा फियाक च्यानलबाट सार्वजनिक गरिएको भिडियो लाई छायांकन तथा सम्पादन जस्केलो कृयशन धन खालिङ्ले गरेका छन

पूरा भिडियो हेर्नुहोला

प्रकाशित : १३ कार्तिक २०८२, बुधबार ००:००