काठमाडौं,राष्ट्र,राष्ट्रियता तथा धर्म संस्कृति संरक्षण महाअभियानका संयोजक दुर्गा प्रसाईंले मुलुकलाई आमूल परिवर्तन गर्न आन्दोलन गर्ने घोषणा गरेका छन् । जेन–जि आन्दोलनमाथिको विश्वासघात भएको बताउँदै शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत प्रसाईले नयाँ संबिधानका लागि दशैं,तिहार र छठलगत्तै आन्दोलन गर्ने घोषणा गरेका हुन्। उनले भनेका छन्,‘जबसम्म हामी आफैँ जन्मेको माटोको सुगन्धसँग मेल खाने आन्दोलन र यसै भूमिको…