सोलुखुम्बु,संविधान दिवसको अवसरमा नेपाली कांग्रेसद्वारा सोलुखुम्बुमा सरसफाई तथा फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको छ । आज संविधान दिवस तथा राष्ट्रिय एकता दिवसकोे अवसरमा नेपाली कांग्रेस सोलुखुम्बुले उक्त कार्यक्रम गरेको हो । देशमा संविधान जारी भएको र लोकतन्त्रलाइ सुढृद बनाउने नेपाली कागे्रसका नेता तथा समर्थकहरुद्धारा सदरमुकाम सल्लेरी बजारमा सरसफाई गरेका छन् । सल्लेरी बजारका मुख्य सडक,…