आफूहरूले उद्देश्य एक भएपनि जेनजी आन्दोलनबाट अर्कै भइदियाे : दुर्गा प्रसाईँ

काठमाडौँ, राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले वर्तमान राजनीतिक अवस्था र आफ्नो अभियानका विषयमा पत्रकार सम्मेलन गरेका छन् । मङ्गलबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले आफूहरूले देशमा प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको दाबी गरे । उनले भने,यो देशमा प्रतिपक्ष नै थिएन । त्यतिबेला हामीले प्रतिपक्षको भूमिका निभाएका थियौँ । यो…